+047-520251
info@kamalamaimun.gov.np
समाचार
सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।