+047-520251

info@kamalamaimun.gov.np

समाचार

सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।

कमलामाई नगरपालिकाको बिभिन्न तथ्यांक संकलनको बिबरण

वडा चयन गर्नुहोस्

सडकको प्रकार घरधुरीको आधारमा

सडक स्तरको जानकारी घरधुरीको आधारमा

खाना पकाउने इन्धनको जानकारी घरधुरीको आधारमा

बिजुली को मुख्य स्रोतको जानकारी घरधुरीको आधारमा