समाचार
सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । वि.सं.२०५३ सालमा तत्कालीन सिद्धेश्वर र भीमान गाउँ विकास समितिको समायोजन गरी कमलामाई नगरपालिका घोषणा गरिएको हो ।
खड्ग वहादुर खत्री
khadgakhatri2074@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४१०२९
मञ्जु देवकोटा
manjudevkota307@gmail.com
कार्यालय ०४७–५२०५१२ माेबाइल ९८५४०४२५१२
विशकसेन ढकाल
bishudhakal@gmail.com
कार्यालय ०४७-५२०२४० मोवाइल ९८५४०५०१११
कर्ण वहादुर घिसिङ
khadgakhatri2074@gmail.com
कार्यलय ०४७-५२१२४५ मोवाइल ९८४४२५३६८१
७६५५३
३९२८३
३७२७o
सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।
थप जानकारीसिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।

थप जानकारी